एउटा यौन कथा

रात त्यस्तै हो, चकमन्न अध्यारो छ, मैले सबै भन्दा मन परायकी केटी साथैमा छे, एउटा सानो बिस्तारा अनी एउटै ओढ्ने। उ अझै कुनपट्टी नै फर्केर सुत्दै थिई, शायद निदैसकिछ, कती छिटो निदाएकी, बिचरा मातेर आएकी छे, उस्लाई आज केही मत्लब छैन, शायद उस्लाइ यहाँ सुत्नु र आफ्नो कोठामा सुत्नुको फरक पनि थाहा थिएन होला। मेरो मन्मा नानाथरिका कुराहरु खेल्न थाले, थोरै राम्रा धेरै नराम्रा। नराम्रओ त के भन्नु राम्रै हो तर अली रमाइलो किसिमको। मलाई अली अली जाडो भएपनी पुरै तन्ना उस्लाई नै ओडाइदिये। कोल्टे फर्के अर्थात म पनि कुना तिर नै फर्के।
उसको त्यो सिल्की कपालले मेरो अनुहार नै लत्पतियो, त्यस्को कपालको त म पहिले देखिनै फ्यान। प्रत्य्क रेसा रेसा सलल बगेको अनी लामो पनि त्यत्तिकै। उ कुनापट्टी फर्किदा त्यस्को कपालले पुरै मेरो अनुहारभरी झट्का हानेको थियो,

पल्लो घरकी आइमाई

जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ


...लामो अन्तरालपछि आज व्यस्त पुतलीसडकमा उसलाई देख्दा एउटा अनौठो तरंग शरीरभरि नै व्याप्त भयो। मलाई देखेर उसमा एक किसिमको लाली चढ्यो, उसका ओठ खुल्दै गए। उनको त्यो मुस्कानले मलाई त्यसरी नै डुबाइदियो जसरी पहिले म डुब्न गर्थे - उसको सौन्दर्यको दीपिकामा।

रातो गुलाफ

बिहान उठ्नासाथ पहिले म पत्रिका नपढी नहुने भएकोले ढोका खोलेर हेरे। अगाडी एउटा सुन्दर रातो गुलाफको एक झुप्पा फुल थियो र फुलको बिचमा एउटा रातो कार्ड।

"आज भ्यालेन्टाइन डे त होइन नि?" आफैले आफैलाइ प्रश्न गरें। फुल बोकेर डाइनिङ् टेबुलमा राँखे र हत्तनपत्त क्यालेन्डर हेरें। आज १३ फेबुअरी रहेछ। अनि रातो गुलाफ चाहि पठाउने भ्यालेन्टाइन को परेछ मलाइ? उत्सुकताबस त्यो रातो खामभित्र को भ्यालेन्टाइन कार्ड खोलेँ।
कार्डमा पनि रातो गुलाफको चित्र थियो र एउटा कबिता।

O, my love is like a red, red rose,
That is newly sprung in June.
O, my love is like the melody,
That is sweetly played in tune.

- Robert Burns.

कबिताले मलाइ झस्कायो। पछिल्लो केही महिना देखी येस्तो फुलहरु सङ येही कार्ड कसैले पठाइ रहेको छ। पहिलो चोटी

म कहाँसम्म आएँ त ?

मानिसका निष्ठा, धर्म, स्वाभाव यावत मानवीय सत्यहरु
छेपाराका रंग जस्तै अवसर , मौसम र स्वार्थ अनुसार
परिवर्तन भइरहेछन् । अचेल कता कता मलाई लाग्छ
हामीसँग अब जीवनबोधको कुनै निश्चित सत्य छैन ।
लाग्छ अहिले यतिखेर हामी कुन यात्रामा लागेका हौं -
जीवनयात्राको कुनै यकिन छैन । हामी सुख, आनन्द र

नयाँ पुरानो वर्ष

आजभन्दा २०६६ वर्ष अघिको कुनै दिन भारतवर्षका उज्जैनीका नरनारी नवसम्राट विक्रमादित्यका नाउँबाट ३६५ दिने पात्रोको थालनी गर्दैथिए होलान्। कल्पना गर्छु, उज्जैनी राजप्रासादका ताबेदारले सुगन्धित मसीको भाँडोमा मयुरपँखी कलमको चुच्चो चोबल्दै पीपलको पातमा बडो गर्वसाथ पहिलोपटक लेखेहोलान्, .....श्री विक्रमाब्द प्रथम साल महिना गते, बार। नेपालमा लिच्छवीकालदेखि नै औपचारिक शक संवत्सँगै चलनचल्तीमा रहेको विक्रमसंवत्, १९५८ वर्षपछिमात्र औपचारिक प्रयोग हुन थालेको विभिन्न सन्दर्भसामग्रीबाट पुष्टि हुन्छ। नयाँवर्ष छेक पुरानो वर्ष त बितिगो, अब नयाँवर्षभरि के कस्ता उत्तरआधुनिक अक्षर, ध्वनी र दृश्यका सामना गर्नुपर्ने हो भन्ने एउटै प्रश्नले दिमाग खान्छ।
आफ्नासँग मिलेर दुःखजिलो गर्दै बाँडीचुँडी भाग लाउन, ख्यालठट्टामा रमाउन, तथा प्रेमबात्सल्यका भावले छुन छोईन कसैले कसैलाई सिकाउन पर्दैन। विषधरसँगको लाप्पापश्चात् कुन झार चबाएर वा जीउमा दलेर उत्निखेरै विष मुक्त होइन्छ भन्ने न्याउरीलाई प्रकृतिले

अरेबियन समुन्द्री किनारमा

"सधै जसो उत्तर चढाब ,पीडा र आबेगहरुले बितिरहेको जिन्दगीलाई एकै छीन अरेबियन समुन्द्री किनार तिर डुलाउदै गर्दा एक किसिम कि अलौकिक आनन्द आउदो रहेछ " पर्बतका नारायण पुनले यसो भनिरहदा समुन्द्री लहरहरुले एकलासले किनाराहरु चुमीरहेको थियो ,यस्तो लाग्थ्यो बर्षौ देखिको पुनरमिलनको आ‍शामा यिनिहरुमा एक आर्कालाई सामिप्यमा लिईरहेका छन, मिलनको ज्बाला बनेर छालहरु किनारा सम्म ठोकिईरहदा युगौ युगको अटुट सम्बधलाई हरेक पछिल्ला पलहरु बनेर कहिले सान्त शितल त कहिले कठोर बनेर अबिरल अबिरल सामज्सता मा हराउदै लगेका छन ।

गरिब अमेरिकामा

'गरिब र घरबारविहीन हुनु संसारको जुनसुकै कुनामा दुःखद् हुन्छ । अझ, अमेरिकामा यस्तो हुनु दोब्बर दुःखद् हुन्छ,' टिम बार्करको यो भनाइले सुपि्रम अमेरिकाको एउटा भिन्नैखाले वास्तविक चित्र प्रस्तुत गर्छ । तेस्रोविश्वका 'गरिबहरू' गरिखान जाने स्वप्नदेशमा अहिले गरिब र घरवारविहीनहरू दिन दुई गुना रात चौगुना बढिरहेका छन् ।

टिम बार्करले घरको सट्टा ट्रकमा बस्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । उनी प्लम्बर हुन् । चार महिनाअघिसम्म क्यालिफोर्निया राज्यको सान फर्नान्डो भ्यालीमा एक बेडरुमवाला 'भव्य' अर्पाटमेन्ट थियो उनको, पौडी-पोखरी र ज्याकुजी भएको ।
अमेरिकीहरू आफ्नो जन्मदिवस विशेष तामझामका साथ मनाउँछन् । अक्टोबरमा बार्करको जन्मदिवस पर्छ । उनले पनि सन् २००९, अक्टोबर १४ का दिन आफ्नो ४७औँ जन्म दिवस रमाइलोसँग मनाउने विचार गरेका थिए

जहाँको त्यहीं छु

सानो छँदासँगै खेल्ने साथी

जीवन जिउने शिलशिलामा

कोही अमेरीका कोही जापान पुगे

कोही वाईसीएलका लिडर बनिसके

कोही यूथ फोर्सका हिरो वनीसके

तर म भने जहाँको त्यहींछु ।

आज पिएँ मैले..

हाँसो ठट्टा गर्दा गर्दै आज पिएँ मैले ।


छोप नछोप,तिम्लाई हात दिएँ मैले ।।

चाख्दा चाख्दै धेरै भयो प्रथमतः आज ।

अब खान्न,तिम्रो कसम लिएँ मैले ।।

सम्बाद कबिता: मृत्यु

उ आयो

अनि झस्कायो
फेरी चिच्याहटका साथ भन्यो
म आए,केबल तिम्रो लागी आय।


अब यो सन्सार तिम्रो रहेन
तिम्रै आफन्त आफ्ना भएनन
तिमि यात्रु भयौ
बाटो कठिन छ

तिन पटक हास्नोस्

र्स्वर्गकी परी


(पत्नी पीडितहरु आपसमा कुरा गर्दै थिए ।)

पहिलोः यार, मेरी श्रीमती त र्स्वर्गकी अप्सरा छे ।
दोश्रोः बधाई छ यार, मेरी त ज्यूदै छे ।

क्यान्सर ! क्यान्सर !! क्यान्सर !!!

क्यान्सरबाट बच्न त्यस्तो कुनै उपचार छैन जुन शतप्रतिशत प्रभावकारी होस् । तर, केही यस्ता पाइलाहरू छन् जसलाई पछ्याए तपाईं क्यान्सर हुने जोखिम कम गर्न सक्नुहुन्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार विश्वमा बर्सेनि एक करोड २० लाख व्यक्तिमा क्यान्सरको लक्षण देखिन्छ । यस वर्ष भने क्यान्सरले मर्नेहरूको अनुमानित संख्या ७६ लाख छ । विश्वमै हुने हरेक आठ जनाको मृत्युमध्ये एउटा क्यान्सरले हुन्छ ।

क्यान्सरका दुई सयभन्दा बढी प्रकार छन् । प्रत्येकको आफ्नै नाम र उपचार विधि छ । डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा पुरुषलाई क्रमशः फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा-मलासय, आहार नली र पौरुष ग्रन्थीको क्यान्सरले बढी सताउने गरेको छ । यस्तै महिलामा भने स्तन, फोक्सो, आमाशय, ठूलो आन्द्रा-मलासय र गर्भासय मुखको क्यान्सरको खतरा बढी रहन्छ ।

मौनतामा एक्लै

किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन

आऊ आज मेरो अगेनीमा
आगो विना म जलेको हेर

खरानी भई बतासमा उडेको हेर
किन खोजि हिड्छौ समसानमा

शुन्यता

क्षीतीज पारीको बिरानो बाट
बिरक्तीएका मान्छेहरुको भिडबाट
एउटा ज्बाला भएर आयो


कोही पुश्पगुच्छा सहित
कोहि लाबा लास्कर सहित
-आफ्ना राग गाय
मान्छेहरु मदमस्त भय

म जन्मदा

म जन्मदाको
त्यो शुन्य समयमा
यो शुन्य मस्तिष्कले के सोच्यो होला ?
शुन्यतालाई चिर्दै रोएथे रे ।
दुनियाँ चिहाएको
त्यो पहिलो क्षण
यी आँखाहरूमा कहाँको प्रेत लाग्यो होला ?
भयभित भई रसाएथे रे ।
आखिर,

अलिखित पानाहरु

कसै गरि पनि फुकाउन सकिएन यो धमिलिएको मनलाइ। नेपाल छोड्ने बेलामा उसले भनेकै थियो 'एकदिन तिमीलाइ महसुस हुनेछ अहिले जुन दौडमा तिमी जिबनलाइ नापीरहेछौ, त्यो ब्यर्थ हुनेछ। तेतिखेर तिम्रो जिबनको महत्वपुर्ण समय बितिसकेको हुनेछ।' उसको भनाइ कति ठिक थियो वा बेठिक, मैले अझै बुझेकि छैन तर म त्यो दौडमा कहिँ पुग्न सकिन। अब त हिंड्ने सामर्थ्य पनि छैन मलाइ। एक फड्का मारिएको जिबनमा केहि चाहना नभएपछि शायद उसले भनेको निरथर्क समय येही हुन सक्छ। हरेक बिहान खुशी हुने प्रयाश र हरेक साँझ भोलीको नयाँ बिहानीलाइ देख्ने कल्पनामा मनलाइ सम्झाउन

यौन सम्बन्धि भ्रमहरु

यौन मानिसहरुकालागी रोचक तथा नितान्त आवश्यक तत्वको रुपमा रहेको छ। यसलाई पश्चिमी समाजले साधारण रुपमा लिईसकेतापनि हाम्रो सस्कृतीले यस माथी अनेकौ बन्देजहरु लगाएको छ। यस्ता बन्देजहरुले मानिसलाई उच्छिखंल बनाउन रोक लगाएता पनि यौन ज्ञानको अभावमा कतिपय समय यसले ठुलो समस्याहरु निम्त्याउने गरेको छ। समयको बदलाव संगै यसबारे एक अर्कासंग ज्ञान आदन प्रदान गर्ने बढेको छ। यसले मानिसमा भएको यौन सम्बन्धि अनेकौ भ्रमहरुबाट निस्कन मद्यत पुर्याएको छ।
समय संगै परिर्तन भईरहेने मानिसका लागी अहिले पुरा बिश्व नजिकिसकेको छ। पहिले भेटघाट