जवानीमा साथीहरुसंग संगतगर्दा ध्यान दिनुहोस:

१. कुनै पनि कुरामा निर्णय गर्दा मन भन्द दिमागको प्रयोग गर्ने गर्नु होला ।

२. पढाई नै सब भन्दा मह्त्वपुर्ण काम हो भन्ने कुरा कहिल्ये नबिर्सनु ।

३. एक अर्काको भावनाको आदर गर्ने गर्नुस।

४. आफु कतै जाँदा आफ्नो नजिकको मित्रलाई भन्ने गर्नुस

५. बाबु आमा लाई साथी झै सम्झनुहोस । हरेक कुराहरु मिलाएर भन्ने गर्नुहोस ।

६. साथीहरुको लह लहैमा लग्नु भन्दा सोचेर निर्णय गर्ने गर्नुहोस ।

७. साथीले भन्छ भन्दैमा अफ्नो निर्णय नब्दलिनुस, आफ्नो भावनाहरुलाई नियन्त्रनमा राख्नुहोस।

८. पछि पछुटाउनुपर्ने कुनै काम नगर्नुहोस।

९. एक अर्का संग भेट्दा सके सकेसम्म एकान्तमा कहिले नभेत्नु ।

१०. बिश्वासको सिमा निर्धारण गर्नुहोस ।

११. आफ्नो पहिरनलाई शालिनताको हदमा रख्नुहोस।

१२. पैसाको लेनदेनलाई एक सिमा सम्म मात्र गर्ने गर्नुहोस।

१३. ग्लामोरको पछाडी नलाग्नुहोस

१४. आफ्नो सामर्थ अनुसारको ब्यबहार गर्नुहोस।