यौन सम्बन्धि भ्रमहरु

यौन मानिसहरुकालागी रोचक तथा नितान्त आवश्यक तत्वको रुपमा रहेको छ। यसलाई पश्चिमी समाजले साधारण रुपमा लिईसकेतापनि हाम्रो सस्कृतीले यस माथी अनेकौ बन्देजहरु लगाएको छ। यस्ता बन्देजहरुले मानिसलाई उच्छिखंल बनाउन रोक लगाएता पनि यौन ज्ञानको अभावमा कतिपय समय यसले ठुलो समस्याहरु निम्त्याउने गरेको छ। समयको बदलाव संगै यसबारे एक अर्कासंग ज्ञान आदन प्रदान गर्ने बढेको छ। यसले मानिसमा भएको यौन सम्बन्धि अनेकौ भ्रमहरुबाट निस्कन मद्यत पुर्याएको छ।
समय संगै परिर्तन भईरहेने मानिसका लागी अहिले पुरा बिश्व नजिकिसकेको छ। पहिले भेटघाट