तिन पटक हास्नोस्

र्स्वर्गकी परी


(पत्नी पीडितहरु आपसमा कुरा गर्दै थिए ।)

पहिलोः यार, मेरी श्रीमती त र्स्वर्गकी अप्सरा छे ।
दोश्रोः बधाई छ यार, मेरी त ज्यूदै छे ।


दुइ मनोरोगी

(दुइजना मनोरोगी आपसमा कुराकानी गरिरहेका हुन्छन् )

पहिलोः यार, संसारका हिरामोती सबै मैले किन्ने बिचार गरिरहेको छु ।
दोश्रोः धत्, त्यो सबै म बेच्दिंन यार ।


असफल शिक्षक

(कक्षा ७ मा तिनपटकसम्म फेल भएको दिपकलाई हप्काउदै)

शिक्षकः तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन ?
बिद्यार्थीः सरलाई १५ बर्षेखी यही कक्षामै बसि रहन लाज नलागेपछि मलाई के को लाज !